चुनावको मुखैमा मोदीको पार्टीका २३ नेता ‘एनपीपी’ मा प्रवेश

 

चैत ७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी ‘बीजेपी’ का २३ नेताले पार्टी त्याग गरेका छन् । भारतमा चुनाव नजिकिँदै गर्दा भारतीय जनता पार्टी ‘बीजेपी’ का २३ नेताले पार्टी त्याग गरेका हुन् । 

गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, बीजेपी महासचिव जरपुम गामविन लगायतका नेताहरु ‘बीजेपी’ त्यागेर नेश्नल पिपल्स् पार्टी एनपीपीमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

भारतका अन्य प्रदेशहरुमा समेत बीजेपीका नेताहरुले पार्टी त्याग गरेर अन्य दलमा प्रवेश गरेको जानकारी दिइएको छ । 

भारतमा आगामी अप्रिल ११ तारिखदेखि सुरु हुने आम चुनाव मे १९ मा सम्पन्न हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *