हनुमानढोकास्थित मखन टोलको एक घरमा आगलागी

 

फागुन २३, काठमाडौँ । काठमाडौँको हनुमानढोका क्षेत्रमा आगलागी भएको छ । 

हनुमानढोकास्थित मखन टोलमा रहेको स्थानीयवासी रञ्जु तुलाधरको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । 

null

प्रहरी, नेपाली सेना र स्थानीयवासीले आगलागी नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् । ६ वटा दमकलको प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। 

आगो कसरी लागेको हो भन्ने खुलिसकेको छैन । थप जानकारी आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *