कुखुरा फर्ममा आगलागी

 

फागुन ३०, धरान । धरान–१५ मदन आश्रित मार्गस्थित प्रमिला शाक्यको कुखुरा फर्ममा आगलागी भएको छ । 

बिहीबार दिउँसो करिब साढे १२ बजे विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

null

नगर प्रहरी, दमकल र स्थानीयको सहयोगमा अगलागी नियन्त्रण लिइएको छ । क्षतिको विवरण भने आउन बाँकी छ । 

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *