सिके राउतसँग भएको सहमतिविरुद्ध प्रदर्शन गर्ने मानव अधिकारवादी पक्राउ

 

फागुन २९, काठमाडौँ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीहरु पक्राउ परेका छन् । 

विखण्डनको अभियान परित्याग गर्ने सहमति भएको भनिएपछि सम्झौताको बुँदा नम्बर २ लाई जनमतसंग्रहका रुपमा ब्याख्या गरिएको भन्दै सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई पक्राउ गरेको हो । 

null

मानव अधिकार तथा शान्ति समाजले दिउँसो १ बजे सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *