लहानमा सिके राउतका कार्यकताले गरे प्रदर्शन

 

चैत ५, काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार लहानमा प्रर्दशन गरेको छ । 

सरकारसँग भएको ११ बुँदे सहमतिले ऐतिहासिक सफलता मिलेको भन्दै जनमत पार्टीले आज प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा मधेस आन्दोलनमा शहीद भएका रमेश महतो लगायतको शालिकमा माल्यार्पण गरिएको छ । 

null

सरकारसँग मूलधारको राजनीतिमा आउने सहमपति भएसँगै स्वतन्त्र मधेस गठबन्धनको दुई दिने राष्ट्रिय परिषद्को बैठकले पार्टीको नाम परिवर्तन गरी जनमत पार्टी राख्ने निर्णय गरेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *