शिवरात्री : पशुपति क्षेत्रमा यस्तो देखियो (फोटो फिचर)

काठमाडौं । हरेक वर्षको शिवरात्रिमा पशुपतिमा देखिने नांगा बाबाहरुको अत्याधिक चर्चा परिचर्चा हुने गर्छ । गाँजाको तालमा पशुपति परिसरमा नाँगा बाबाहरुको चर्तिकला हेर्न धेरै मानिसहरुको भिडभाड लाग्ने गर्छ । 

नेपालका मात्र होईन भारतका विभिन्न सहरबाट पशुपतिमा बाबाहरु आउने गर्छन् । गाँजाको तालमा पशुपति परिसरमा उनीहरु आगो तापेर बसेका हुन्छन् । कतिपय महिलाहरुले नांगा बाबाको दर्शन गर्ने गरेको तश्विरहरु समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ । 

आज पशुपतिमा देखिएका बाबाहरु आ–आफना तालमा देखिन्थे । उनीहरु बिन्दास पाराले आफ्ना गतिविधि गरिरहेका थिए । हरेक वर्ष जस्तै यो वर्ष पनि पशुपति आसपासमा नांगा बाबाहरुको चर्तिकला हेर्न लायक देखिन्छ । 

null

 

 

 

 

 

 

 

फोटो: मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *