यी माेडलले दैनिक रगतले नुहाउँने कारण यस्ताे छ

 

चैत्र ११ ।  हर कोही मानिस आफुलाई सुन्दर देखाउँन चाहान्छ । विशेष गरेर कला क्षेत्रमा सुन्दरताको प्रभाव अलिक धेरैं परेको देखिन्छ । पलास्टिक सर्जरी गर्ने कुरा सम्म मानिस आइपुग्छ । अर्का थरी व्यक्तिहरु हुन्छन् जसले विभिन्न प्रकारका क्रिमहरु प्रयोग गर्ने गर्दछन् । 

यो त सामान्य भयो तर एक अमेरिकी मोडल रगतले नुहाउँने गर्छिन । उनी शाहकारी भएको भए पनि आफुलाई सधैं जवान देखाइरहनको लागि जनवारको रगले नुहाउँने गर्छिन । 

null

के कुरा सत्य हो भने जनवारको रगतमा विशेष खालको तत्व पाईन्छ जसले मानसिलाई छिट्टै वृद्ध हुनबाट रोक्ने काम गर्दछ । उनका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी आफुलाई वृद्ध भएको देख्न नचाहेको बताउँछिन् । एजेन्सी 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *