पूर्व मुमाबडामहारानी नर्भिकमा भर्ना

 

फागुन २१, काठमाडौँ । पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई नर्भिक अस्पताल भर्ना गरिएको छ । 

छातीमा समस्या देखिएपछि उनलाई मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको हो । 

null

राजा महेन्द्रकी श्रीमती रत्न राजतन्त्र हटेर गणतन्त्र घोषणा भएपनि नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आएकी छन् । राजपरिवारले नारायणही दरवार छाडे पनि रत्नले महिन्द्र मञ्जिलमै बस्ने इच्छा व्यक्त गरेपछि उनलाई त्यहाँ बस्ने व्यवस्था मिलाइएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *