विवादास्पद मोडल परी तामाङसहित ३ जना पक्राउ

२०७५ चैत ६ गते

चैत ५, काठमाडौँ । प्रहरीले विवादास्पद मोडल परी तामाङ सहित तीन जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल युट्युबमार्फत अश्लील संवाद तथा भिडियो प्रसारण गरेको आरोपमा फुल्चोकी मिडिया नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र मोडल परी तामाङ पक्राउ परेका हुन् ।
null
उनीहरुलाई साईबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

२०७५ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित