सरकार र सिके राउतबीच के–के विषयमा सहमति भए ? (पूर्णपाठसहित)

 

फागुन २४, काठमाडौँ । सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । 

राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सिके राउतले हस्ताक्षर गरे। 

null

सहमति पत्रमा राउतले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतालाई स्वीकार गर्ने कुरा उल्लेख छ। 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *