चितवनको राप्तीबाट पाँच जना जुवाडे पक्राउ
मकालु खबर
२०७५ फागुन १८ गते
फागुन १७, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ थाकलटारबाट ५ जना जुवाडे पक्राउ परेको छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनको सर्च एण्ड सिब अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले ९१ हजार रुपैयाँ नगदसहित ५ जना जुवाडे पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्र्गत अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
null
मकालु खबर
२०७५ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित