कटुवा पेस्तोल र गोलि सहित एक पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ वैशाख ७ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
बैशाख ६, काठमाडौँ । कटुवा पेस्तल र गोली सहित बारा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ४ पन्नाबाग टोल निवासी खड्गभक्त शर्मालाइ प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
प्रहरीले खरेलको घरमा खोजतलास गर्दा लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल, २३ थान गोली र १ थान खाली म्यगजिन समेत फेला पारेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए अनुसार उनलाई जिल्ला अदालतवाट ७ दिनको म्याद थप गराई कारवाही अघी बढाईएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित