जिल्ला हुलाक कार्यालय सुनसरीका खरिदारकाे बिदाई

 

चैत्र २२ धरान ।  जिल्ला हुलाक कार्यलय धरानले एक खरिदार लाई बिदाई गरेको छ । भोजपुरमा जन्मेका भक्ति राईलाई जिल्ला हुलाकका कार्यालय सुनसरीले  धनकुटा पाख्रिबास नगरपालिका कार्यालयमा सरुवा गराइ बिदाई गरेका हुन् । 

राई जिल्ला हुलाक कार्यालय सुनसरीमा २०७५ साल मंसिर १८ गतेबाट खरिदार पदमा कार्यरत थिए । बिदाई कार्यक्रममा जिल्ला हु्लाक कार्यालय सुनसरी धरानका निमित्त कार्यकारी प्रमुख तथा नायब सुब्बा राजु कटुवाल क्षेत्रीले कार्य सफलताको शुभकामना दिएका थिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *