काभ्रेमा करेन्ट लागेर एकको मृत्यु

बैशाख १५, काभ्रे ।  बनेपा नगरपालिका ७ धनेश्वर स्थित घरमा ढलान गर्ने क्रममा बालुवा र सिमेन्ट घोल्ने क्रममा मिक्चरमा करेन्ट सर्ट भई करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

 

सिन्धुली सुनकोशी गाउँपालिका ५ बस्ने ४० वर्षीय शंकर तामाङको शुक्रबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *