ट्रेन्डिङ १ मा प्रकाश सपूतको दोहोरी ब्याटल–२ (भिडियोसहित)

२०७५ चैत २४ गते

चैत २४, काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङ एकमा आएको छ ।
यूट्युबमा सार्वजनिक भएको १ दिन नबित्दै ‘दोहोरी ब्याटल २’ ट्रेन्डिङमा आएको हो ।
null
‘दोहोरी ब्याटल’ र ‘बोल माया’ को अपार सफलतापछि गायक प्रकाशले दोहोरी ब्याटल २ लिएर आएका हुन् । उनको यो गीतमा पनि चर्चामा छ ।
प्रकाश सपूतको शब्द रहेको गीतमा संगीत पनि उनैले भरेका छन् । गीतमा प्रिती आले र प्रकाश स्वयमले आवाज दिएका छन् ।

२०७५ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित