उद्योगपति दिवाकर गोल्छाको निधन

 

चैत २७, काठमाडौं । पूर्व सांसद एवम् उद्योगपछि दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । 

भारतको चेन्नईमा उपचारका क्रममा उनको निधन भएको हो । गोल्छाले केही समय अघि किड्नी ट्रान्सप्लान्ट गरेका थिए । किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनको निधन भएको हो । 

null

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत रहेका स्वर्गीय गोल्छा २०६४ को संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभाषद् थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *