दिप ज्योती मल्टी सप्लायर्स संचालन

 

चैत २४, चितवन । रत्ननगर १० दुरसंचार चोकमा युवा व्यवसायीहरुले इलेक्ट्रिक शाे रुम संचालन गरेका छन् । युवा व्यवसायी सुरज पौडेल र ज्ञानेन्द्र प्रसाद दाहालले दिप ज्योती मल्टी सप्लायर्स संचालनमा ल्याएका हुन् । 

सो सप्लायर्सको आईतवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । रत्ननगर १० का वडाध्यक्ष केशव आचार्यले एल जी र सिजी ब्राण्डका समान पाउने सो सप्लायर्सको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले युवाहरुले गरेको लगानीले रोजगारीको सृजना हुनुका साथै आर्थिक वृद्धीमा टेवा पुग्ने बताए । 

null

सो सप्लार्यसमा १ करोड ५० लाख लगानी गरिएको संचालक सुरज पौडेलले बताए । सप्लायर्सबाट टिभी,फ्रिज,वासिङ मेसिन,पंखा लगायतका सामान किस्ताबन्दीमा समेत खरिद गर्न पाईने पौडेलले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *