बेरोजगारलाई भत्ता होइन रोजगार दिनुपर्छः माधव नेपाल

२०७५ चैत १८ गते

चैत १७, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालले बेरोजगारलाई रोजगार दिनुपर्नेमा जोड दिएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले बेरोजगारहरुलाई रोजगारी दिनुपर्नेमा जोड दिएका हुन् ।
null
‘बेरोजगारलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा हो । तर सधैंका लागि यो ठिक छैन । यसले युवाहरुमा परनिर्भता बढाउँछ’, उनले भने ।
यस्तै उनले नेपालको शिक्षा जीवन उपयोगी नभएको भन्दै पाठ्क्रम पनि परिमार्जन गर्नुपर्ने तर्क गरे ।

२०७५ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित