राप्रपा संयुक्तद्वारा हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

२०७५ चैत २३ गते

चैत्र २२ काठमाडौँ । विनाशकारी हावाहुरीबाट मृत्यु भएका बारा र पर्साका मृतकको प्रत्येक परिवारलाई राप्रपा संयुक्तले रु १२ हजार रकम बराबरको सहयोग उपलब्ध गराएको छ ।
अध्यक्ष पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनीले पार्टीको तर्फबाट आज प्रत्येक परिवारलाई रु.१२ हजार बराबरको नगद सहयोग र लत्ताकपडा वितरण गरेका थिए ।
null
विनाशकारी हावाहुरीबाट बारामा २७ र पर्सामा १ जना गरी २८ जनाले ज्यान गुमाएका थिए भने सयौं व्यक्ति घाइते भएका थिए ।

२०७५ चैत २३ गते
प्रतिक्रिया
सम्बन्धित