अस्पतालबाट फरार भएका अभियुक्त पक्राउ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत २९ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
चैत, २८ वीरगञ्ज । सार्वजनिक मुद्धा चलार्ईएको एक अभियुक्त पर्साको पोखरीया अस्पतालबाट फरार भएका छन् । फरार अभियुक्त विदया पासवान पर्साको पोखरिया नगरपालिका २ लम्हरिया टोल निवासी हुन् । स्वास्थ्य परिक्षणको लागि अस्पताल लगिएको अभियुक्त पासवान प्रहरीको आँखा छली फरार भएका थिए ।
प्रहरीले उनलाई गएराति नै बिन्दबासिनी गाउँपालिकाकाको बहुअर्वाभाठाबाट पक्राउ गरेका छन् । प्रहरीकाे रातभरीकाे खाेजीकार्य पछी उनी पक्राउ मा परेका थिए । प्रहरीले बताए अनुसार पासवान २ जना प्रहरीको आँखा छलेर भागेका थिए ।
null
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७५ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित