स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ वैशाख ५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
बैशाख ४, बीरगञ्ज । बीरगञ्जमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा न १६ की ३२ वर्षीया गुन्जन चौरसिया रहेको प्रहरीले जानकारी दिएका छन् ।
उनलाई ना १ ज ७७६७ नम्बरको दिल्ली पब्लिक स्कुलको बसको ठक्कर दिएको थियो । उक्त बसको चालक ओमप्रकाश गिरीलाई पक्राउ गरिसकेकाे प्रहरीले जानकारी दिएका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७६ वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित