जिल्ला हुलाक धरानद्धारा नयाँ बर्षको शुभकामना आदान प्रदान

 

चैत्र २९, काठमाडौं । नयाँ वर्षको पुर्वसन्ध्यामा जिल्ला हुलाक कार्यलय धरानले शुभकामना आदान प्रदान गरेको छ । कार्यलय प्रमुख राजु कटुवाल क्षेत्रीकोे सभापतित्वमा भएको कार्यक्रममा कार्यलयका बिभिन्न बिभागका प्रमुख सँगै कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा कार्यलय प्रमुख राजु कटुवालले कार्यलयमा बिगतका दिनहरुमा भएका सबै खाले विभेदको अन्त्य गरी मित्र भावको नाताले कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *