सम्बन्धबिच्छेद पछी श्रीमान्ले पूर्व श्रीमतीलाई विश्वलाई चकित तुल्याउने हर्कत गरे

 

चैत्र २५ । पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको हाफिजाब जिल्लाको पिँडी भट्टिया गाउँका एक व्यक्तिले श्रीमतीलाई डिभोर्स दिए लगतै कैचीले जिब्रो काटिदिएका छन् । डिभोर्स गरेपछि श्रीमती आक्रोसमा आएका ती व्यक्तिले पूर्व पत्नीको जीब्रो काटिदिएका हुन् । रिस नियन्त्रण गर्न नसकेपछि श्रीमानले श्रमती नसरीनको जीब्रो काटि दिएका हुन् । जहाँ गिरमाथि नसरीनले हत्या गर्न कोसिस गरेको आरोपमा मुद्दा दर्ता गराएकी थिइन् । 

डिभोर्सपछि पनि यी दुई विवादमै रहेका थिए । विवादकै क्रममा भूपू ससुराली पुगेर एक्कासी माइतीमा रहेकी पत्नीमाथि खनिएका जहाँगिरले योजना बनाएर कैँची लिएर ससुराली पुगेका थिए । आक्रोसमा रहेका उनले आफुसँग रहेको कैँची निकालेर पूर्व श्रीमतीको जीब्रो काटी दिएका हुन् । जीब्रो काटि एपछि घाइते भएकी नसरीनलाई उपचारको लागि अस्पताल पुर्याइएको छ । एजेन्सी 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *