आज मौसममा सामान्य बदली

बैशाख ५, काठमाडौँ । आज मौसममा  सामान्य बदली भई रहनेछ । मुलुकका मध्य तथा पूर्वी भेगका केही ठाउँमामा मेघगर्जन सहित हल्का वर्षा हुने सम्भावना देखिएको छ । 

 

मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार पहाडी क्षेत्रमा सामान्यतया बदली हुनेछ भने अन्य क्षेत्रमा  भने मौसम सामान्यत सफा रहनेछ । 

null

मुलुकको पश्चिमी पहाडी भेगका केहि ठाउँमा र मध्य र पूर्वी पहाडी क्षेत्रको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने सम्भावना भएको साथै पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना  समेत रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले जानकारी दिए अनुसार देशको पहाडी क्षेत्रमा रातको समयमा आंशिक बदली हुने तथा अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहनेछ । मेघगर्जन सहित पहाडी क्षेत्रका एक वा दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *