पत्रकार गिरीको पक्राउको बिरोधमा एक घण्टा धर्ना

बैशाख ५, चितवन । गत चैत २२ गते ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा समाचार लेखेकाे आरोपमा पक्राउ परेका साप्ताहिकका सम्पादक तथा पत्रकार अर्जुन गिरीलाई  विद्यतुीय कारोबार ऐन अन्तर्गत मुद्दा लगाइएको विरोधमा पत्रकारहरुले जिल्ला प्रसासन कार्यालयमा एक घन्टा धर्ना दिएका छन । 

पत्रकार महासंघ चितवनको नेतृत्वमा बिहान ९ः३० देखी १०:३० सम्म धर्ना दिइएको हो ।  धर्नामा बसेकाहरूले पत्रकार अर्जुन गिरीलाइ तत्काल रिहाइको माग गरेका छन् ।  धर्नाको समापन गर्दै महासंघ अध्यक्ष राधेश्याम खतिवडाले विद्युतीय कारोबार एनको दफा ४७ र ४८ खारेज गर्नु पर्ने  समेत बताएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *