खुल्ला ठाउँमा शौच गर्ने १७ जना प्रहरीकाे नियन्त्रणमा

 

चैत्र २२, काठमाडौँ । खुल्ला ठाउँमा शौच गर्ने १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । उनीहरुलाई महोत्तरीबाट नियन्त्रण लिईएको हो । नियन्त्रणमा लिईएका व्यक्तिहरुको नाम भने सार्वजनिक गरिएको छैन । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीले खुला ठाउँमा शौच गर्ने जलेश्वर नगरपालिका ( ३, ४, ६ र १२ नं. वडाका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले  उनीहरुलाई  प्रत्येक व्यक्ति रु. ५ सयका दरले जरिवाना तिराई आउँदो दिनहरुमा खुला ठाउँमा शौच नगर्ने र्शतमा छाडेका छन् । 

null

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *