गोरखामा फेरि भूकम्प

 

बैशाख २, लमजुङ । गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । 

गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । 

null

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो १२ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *