कतारका लागि नेपाली राजदुत कोइरालालाई सरकारले फिर्ता बोलायो

 

बैशाख १२, काठमाडौं । सरकारले कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

मन्त्रीपरिषद्को निर्णय सर्वाजनिक गर्न बिहीबार सञ्चार मन्त्रायलमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी गराएका हुन् । 

null

कोइरालालाई तत्कालीन शेर बहादुर देउवाको सरकारले कांग्रेसको कोटाबाट नियुक्त गरेको थियो। 

यस्तै सरकारले बारा-पर्साका हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेकाे छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *