दोलखामा भूकम्पको धक्का महशुस
मकालु खबर
२०७५ चैत २७ गते
चैत २६, काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर मंगलबार ४.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।
null
आज बिहान सुदूरपश्चिमको बैतडी, दार्चुला र बझाँमा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको थियो ।
मंगलबार बिहान ८ बजेर ३७ मिनेटमा बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३.६ रेक्टर स्केलको पराकम्प गएको हो ।
मकालु खबर
२०७५ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित