तीन मुलककी महिला एकसाथ सागरमाथा आरोहण गर्ने

 

बैशाख २, काठमाडौँ । नेपाल, भारत र चीन का तिन महिला एकसाथ स सर्वोच्च शिखर सगरमाथा चढ्ने भएका छन् । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग गर्ने लक्ष्यका साथ यी तीन महिलाले एक साथ सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका हुन् 

आज संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालकी कान्छीमाया तामाङ, चीनकी लियामू मा, भारतकी कल्पना दासलाई नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरेका छन् ।  

null

कान्छीमाया तामाङले पहिले नै सगरमाथा आरोहण तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान हासिल गरिसकेकी छिन भने कीर्तिमान बनाइसकेकी छिन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफलता पूर्वक आरोहण गरेकी थिईन् । चीनकी माले पनि यसअघि नै सगरमाथाको सफल आरोहण गरिसकेकी थिईन् । 

उनीहरुको नेतृत्व पेम्बादोर्जे शेर्पाले गर्नेछन् । उनले १८ पटक सगरमाथाको सफलता पूर्वक आरोहण गरेर विश्व कीर्तिमान राखिसकेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *