पूर्व राजा ज्ञानेन्द्रसँग सेल्फी खिच्नेको ओईरो

 

चैत्र २२, काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र हाल पूर्वका पहाड, तराई भ्रमणमा व्यस्त रहेका छन् । भ्रमणमा रहेका पूर्व राजालाई भेट्न आउने मानिसहरुले चारैचिर घेरी सेल्फी खिच्ने क्रम बढी रहेको छ । 

पूर्व राजाले झापाको दमकलाई मुकाम बनाएर धनुषा, सर्लाही, सप्तरी, उदयपुर, पाँचथर, इलाम लगायत जिल्लाहरुको भ्रमण गरि सकेको पूर्व राजाका प्रेस संयोजक फणिराज पाठकले बताएका छन् । 

null

पूर्वराजा अहिले मन्दिरहरुमा पूजा तथा विभिन्न साँस्कृतिक स्थलहरुको अवलोकनमा व्यस्त देखिएका छन् । उनी काठमाण्डौँ सवारी चैत्र अन्तिमतिर हुने सम्भावना भएको पाठक बताउँछन् । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *