चट्याङ लागेर बृद्धको मृत्यु

२०७६ वैशाख १६ गते

बैशाख १५, राजविराज । सप्तरी बोदेबर्साइनको सोनापुरमा चट्याङले लागेर एक ६० वर्षिय वृद्धको मृत्यु भएको छ ।
आईतबार आफ्नै खेतमा काम गरिरहेका अवस्थामा हावाहुरी र वर्षासँगै आएको चट्याङमा परी बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीय मोहन साहको मृत्यु भएको प्रहरीले जनाएका छन् ।
null

२०७६ वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित