हिजो धरानमा भएको भयानक बस दुर्घटनाका केही तस्विरहरु

 

चैत्र २६, धरान ।  हिजो धरानको जिरो प्वाईन्टमा धनकुटा देखी धरान तर्फ आईरहेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुको साथै ३९ जना घाईते भएका थिए । प्रहरीका अनुसार हाल घाइतेहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

 

null

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *