७ औं दक्षिण एशियाली मानव अधिकार शिखर सम्मेलन

बैशाख ६, काठमाडौँ । आजबाट ७ औं दक्षिण एशियाली मानव अधिकार शिखर सम्मेलन सुरु भएको छ । 

 

सम्मेलन को उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको प्रत्याभूति गराउन सशस्त्र द्वन्द्वका पीडितहरुको न्याय निरुपणको कामलाई पहिलो प्राथमिकता दिएको समेत प्रस्टाएका छन् । 

null

उनले बालबालिका तथा वृद्धवृद्धाहरुको मानव अधिकारको सुरक्षाका लागि युवाहरुको अह्म भूमिका हुने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले युवाहरु बढि भएकाले नेपालले उनीहरुलाई दीक्षित बनाएर मानव अधिकारको रक्षामा जोड दिएको समेत बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *