१३ दिन देखी किशोरी बेपत्ता

२०७६ वैशाख १२ गते

बैशाख १२ सप्तरी । बिगत १३ दिन देखी सप्तरीबाट एक १६ वर्षिय बालिका बेपत्ता भएकी छिन् ।
बेपत्ता हुनेमा रुपनी गाउँपालिकाकी आरतीकुमारी सरदार रहेकी छिन् । उनी गत चैत ३० गते घरबाट लुगा किन्न जान्छु भनि घर नफर्की बेपत्ता भएको उनका बुवा विष्णुदेव सरदार बताउँछन् । छोरी घर नफर्केपछी उनका बुवा सरदारले आफन्त र प्रहरीलाई खबर गरी खोजतसास गर्दा पनी छोरीको केती पत्ता लाग्न नसकेको उनका बुवा सरदार बताउँछन् ।
null

२०७६ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित