क्षेत्रीय प्रशासन कार्यालय खारेज, सम्पत्ति मुख्यमन्त्री कार्यालय मातहत

चैत्र २८, काठमाडौं । गणतन्त्र र संघियता कार्यान्वयनमा आएपछि सरकारले मुलुकका क्षेत्रीय प्रशासन कार्यालय खारेज गरेको छ । 

केहि दिन अघिको मन्त्रिपरिषद् बैंठकले पाँच विकास क्षेत्रका क्षेत्रीय कार्यालय खारेज गरेको हो । 

सरकारका प्रवक्ता तथा सञ्चार तथन सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपालयका क्षेत्रीय कार्यालयहरु खारेजको गरेको जानकारी दिए । 

null

उनका अनुसार अब ती क्षेत्रीय कार्यालयका भौतिक सम्पत्तिहरु मुख्यमन्त्री कार्यलय मातहतमा आउनेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *