वरिष्ठ पत्रकार श्रेष्ठको निधन

 

बैशाख ४, काठमाडौं । वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको ६० वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बुधबार निधन भएको हो । 

कामना प्रकाशन समूहका प्रमुख समेत रहेका पत्रकार श्रेष्ठको चार महिनाअघि नाकको र मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। 

null

अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ३ बजेसम्म पार्थिक शरिरलाई भूगोलपार्क न्युरोडमा राखिने छ । श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *