भूकम्प गयो

जेठ १,जापान । जापानमा बुधबार बिहान २ः३४ मा ५.५ म्याग्नीच्युडको भूकम्पको धक्का महसुस गरिएको छ । 

दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रकलाई केन्दविन्दु बनाएर गएको भुकम्प करिब ३० किलोमिटर गहिराइ सम्म गएको जापानका मौसम विभागले जनाएका छन् । 

हाल सम्म भुकम्पमा कुनै मानवीय र धनजनको क्षती भएको जपानका कुनैपनी मिडियामा उल्लेख गरिएको छैन । भुकम्पपछी सुनामीको डर भने नभएको विभागले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *