त्रिशुली नदीमा यात्रुवाहक बस खस्यो

काठमाडौं, ५ जेठ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बस दुर्घटनामा परेको छ । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको थियो । 

 

दुर्घटनामा ३ जनाको मृत्यु भएको खुलेको छ । ३० जना घाइते भएका छन् । अहिले उद्धारकार्य जारी छ । दुर्घटनाको कारण खुलेको छैन । विस्तृत विवरण आउन बाँकी छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *