घट्टेकुलो बम विस्फोटः घटनास्थलमा जे देखियो…

 

जेठ १२, काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बम विस्फोट हुँदा घाइते भएका रविन केसी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता भएको खुलेको छ । 

प्रहरीका अनुसार घटनास्थलबाट विप्लवको पर्चा भेटिएको छ । उनी त्रिचन्द्र इकाई अध्यक्ष भएको प्रहरीले जनाएको छ । मृतकको भने सनाखत हुन सकेको छैन । 

null

 

 

 

 

 

 

 

 

तस्विरः मकालु खबर 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *