आन्दोलनरत् पक्ष र मुख्यमन्त्रीबीच भयो सहमति

 

बैशाख २३, विराटनगर । राजधानीका लागि आन्दोलनरत् पक्ष र मुख्यमन्त्रीबीच विराटनगरलाई नै राजधानी बनाउने सहमति भएको छ । 

नेकपाको प्रदेश १ संसदीय दलको बैठकले विराटनगरलाई प्रदेश राजधानी बनाउने निर्णय गर्दै त्यसको संरचना बृहत् विराट क्षेत्र विकास अन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेपछि त्यहाँका स्थानीयसहित विभिन्न दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका थिए । 

null

कार्यपालिका र व्यवस्थापिका पनि विराटनगरमै रहने सर्वपक्षीय सहमति भएपछि आन्दोलन स्थगित भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *