भारतमा दुई नेपाली विद्वान् लाई ‘राष्ट्रपति पुरस्कार’

बैशाख २६, भारत । भारतमा दुई नेवपाली विद्धान लाई ‘राष्ट्रपति पुरस्कार’द्वारा सम्माननित गरिएकाे छ। उनीहरु चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट सम्मानित भएका हुन् । 

 

राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान कार्यक्रममा डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई भारतीय उपराष्ट्रपति बैंकैया नायडूले संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जनही रु.एक लाख भारु प्रदान गरी सम्मान गरेका हुन् । 

null

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *