शिवम सिमेन्ट उद्योगको कम्पाउण्ड नजिकै बम फेला

 

जेठ १४, काठमाडौं । हेटौँडामा बम फेला परेको छ । 

हेटौंडा–१८ हटियास्थित शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको हो । 

null

सिमेन्ट उद्योगको दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *