म्‍युजिक नेपालका सञ्‍चालक पक्राउ

 

बैशाख २९, काठमाडौँ । प्रहरीले म्‍युजिक नेपालका सञ्‍चालक उज्जवल थापालाई कपीराइट गरेको आरोपमा पक्राउ गरेका छन् । 

उनलाइ कपि राइट मुद्दामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको हाे । थापाले छायांकनमा रहेको चलचित्रको गीतलाई आफैले म्‍यूजिक भिडियो बनाएर युट्युबमा हालेको चलचित्र मखमली–मखमली२ की निर्मात्री धनमाया सिलवालले उजुरी गरेपछी उनी पक्राउ परेका हुन् । 

null

आइतबार दिउँसो अनामनगरबाट पक्राउ परेका उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *