प्रदेश सांसदले मागे योजनाका लागि २ करोड

 

जेठ २, जनकपुरधाम । प्रदेश सांसदले निर्वाचन क्षेत्र लक्षित विकासका निम्ति २ करोड दिन माग गरेका छन् । 

प्रदेश २ को संसद बैठकमा प्रदेश सांसदले योजनाका लागि २ करोड माग गरेका हुन् । 

null

बुधबारको प्रदेशसभा बैठकमा नेकपा सांसदले अहिलेसम्म १० प्रतिशत बजेट पनि खर्च हुन नसकेको भन्दै बजेट खर्च गर्न सांसदलाई २–२ करोड दिन माग गरेका हुन् । 

यता प्रतिनिधि सभा सांसदहरुले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *