दैनिकी एउटा ल्वाङ्ग रातमा ७ दिन सम्म खाँदा देखिन्छ स्वास्थ्यमा यी फाईदा
बैशाख २४ । ल्वाङ हाम्राे भान्छाघर अथवा बरपरको पसलमा सजिलै पाईने बस्तु हो । यसलाई हामी बिभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गर्नुहो साथै बिभिन्न रोगको उपचारको लागि प्रयोग गर्दै आईरहेको देखि रहेका छौँ । वास्तवमा नै ल्वाङ्गले हाम्रो स्वास्थ्यमा धेरै फाईदा पुर्याउँछ । तपाई दैनिकी एउटा ल्वाङ्ग रातमा ७ दिन सम्म खानुस यसले के–के फाईदा गर्छ तल बताईएको छ ।
फाइदाहरू
null
– यदि पेट को समस्या छ भने यो समस्यानि धरै हद सम्म राम्रो हुन्छ र तपाइको शरीर स्वस्थ रहन्छ ।
– जाडो मौसमा ल्वाङ्गले गर्मि उत्पन्न गर्छ यसको दिनहु प्रयोगले तपाइलाइ जाडो बाट बाचाउ छ ।
– यसको दिनहु प्रयोगले तपाइँ भित्र जोश , जागर र नया सोच उत्पन्न गराउछ, जसले गर्दा तपाइको श्रीमान र श्रीमती संग सम्बन्ध राम्रो रहन्छ ।
– यदि तपाई लाइ केहि काम गर्दा डराउने समस्या छ या मासमा ( समूह ) गएर बोल्दा या आफ्नो कुरा राख्दा डर लाग्छ भने दिनहु ल्वाङ्गको प्रयोगले तपाई लाइ यसमा फाइदा मिल्छ ।
– ल्वाङ्गको प्रयोग गर्नाले तपाइको रगत सफा हुन्छ जसले गर्दा तपाइको स्वास्थ्य सफा र स्वस्थ रहन्छ ।
नोटएक दिनमा एक मात्र ल्वाङ्गको प्रयोग गर्नुहोला ।