पेट्रोलियम पदार्थको मूल्य बढ्यो
मकालु खबर
२०७६ जेठ १६ गते
जेठ १६, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्ट बिहीबार नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको हो ।
null
बुधबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
प्रवक्ताका गोइतका अनुसार पेट्रोलिम पदार्थमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्यवृद्धि भएको छ । बढेको मूल्य अनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ पर्नेछ भने डिजेल, मट्टितेल ९८ रुपैयाँ ५० पैसा पुगेको छ ।
मकालु खबर
२०७६ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित