दैलेख ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

 

जेठ ७, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले दैलेखको ठाँटीकाँध गाउँपालिका, वडा नम्बर ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पुर्याउने बैंकले आफ्नो शाखा विस्तार गरेको हो । उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्राप्त गर्न सकिनेछ । 

null

बैंकले हाल देशभरका १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *