आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १० पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ १७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ १४ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रिदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *