कांग्रेसको अवरोधपछि प्रदेश ३ को संसद स्थगित

 

बैशाख ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको छ । 

राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै कांग्रेसले संसद अवरुद्ध गरेपछि बैठक स्थगित गरिएको हो । 

null

प्रदेश सभा बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएका हुन् । कांग्रेसको अवरोधपछि स्थगित गरिएको बैठक मंगलबार अपरान्ह ४ बजे बस्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *